Friday, August 26, 2016

बिज्ञान सम्बन्धीबिज्ञान सम्बन्धी जानकारी

बिज्ञान सम्बन्धीबिज्ञान सम्बन्धी जानकारी..............|
१. चन्द्रमाको गुरुत्वबल भन्दा पृथ्वीको गरुत्वबल कति बढी छ ?
→ ६ गुणा
२. चन्द्र ग्रहण अधिकतम कति समय सम्म रहन्छ ?
→ ४ घण्टा
३. सुर्य ग्रहण एक बर्षमा अधिकतम कति पटक लाग्न सक्छ ?
→ २ पटक
४. चन्द्र ग्रहण पूर्णिमाको रातमा लाग्छ भने सूर्य ग्रहण कहिले लाग्छ ?
→ औँसिको दिन
५. शुक्र ग्रहको पृष्ट भुमि कस्तो छ ?
→ हल्का सेतो मिश्रीत पहेँलो
६. खैरो ग्रह भनेर कुन ग्रहलाई भनिन्छ ?
→ बुध
७. हाल सम्म शनि ग्रहका कति वटा उपग्रह पत्ता लागेका छन् ?
→ ६० वटा
८. पृथ्वी र चन्द्रमाा बिचको औषत दुरी कति रहेको छ ?
→ ३ लाख ८२ हजार ४ सय किमि
९. पृथ्वीले आफ्नो अक्षमा एक फन्को लगाउन कति समय लगाउँछ ?
→ २३ घण्टा ५६ मि. ४ सेकेण्ड
१०. सूर्यको आकर्षण शक्ति पृथ्वीको भन्दा कति बढी भएको अनुमान गरिएको छ ?
→ २८ गुणा
११. पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने तथ्य सवैभन्दा पहिले पत्ता लगाउने बैज्ञानिक को हुन् ?
→ निकोलस कपर्निकस
१२. सूर्यलाई हेर्न बनाईएको यन्त्रलाई के भनिन्छ ?
→ हेलिस्कोप
१३. आधा रातमा सूर्य उदाउने देश कुन हो ?
→ नर्वे
१४. सूर्यले आफ्नो अक्षमा परिक्रममा गर्न कति समय लाग्छ ?
→ २५ दिन ५ घण्टा
१५. ब्रमाण्ड उत्पत्ति सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ?
→ कस्मोलोजी जानकारी..............|

→ कस्मोलोजी

No comments: