३६ निकै महत्त्वपूर्ण गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर !!! #आकास
१. विश्व बैङ्कद्वारा सन् २०१६ अप्रिल ११ मा प्रकाशित
सार्वजनिक प्रतिवेदन अनुसार सने २०१७ मा दक्षिण एसियाको आर्थिक बृद्धिदर कति हुने अनुमान छ ?
– ७.३ प्रतिशत
२. २०७२ को पारिजात सिर्जना सम्मानबाट सम्मानित हुने स्रष्टा को
हुने ?
– साहित्यकार तथा साहित्य पत्रकार मोहन दुलाल
३. हेनरी ड्युना कुन संस्थाका संस्थापक हुन ?
– रेडक्रस
४. BIMSTEC-Bay of Bengal Initiative for Multi-
Sectoral and economic co–operation मा हाल कति सदस्य राष्ट्र रहेका छन् ?
– ७ (नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार,
श्रीलंका र थाइल्याण्ड)
५. जर्नल अफ एजुकेसन लिडरसिपको इमरन्ड
इएफएमडी २०१५ सर्वोत्कृष्ट अवार्ड अन्तर्गत
मस्ट कमन्डेयल अवार्ड बाट सम्मानित हुने नेपाली को
हुन् ?
– काठमाण्डौं विश्वविद्यालयका उपप्राध्यापक प्रकाशचन्द्र भट्टराई
६. नेपालमा बर्सेनि नयाँ बर्षको पहिलो सप्ताहलाई बन्यजन्तु
सप्ताहका रुपमा कहिलेदेखि मनाउँदै आइएको हो ?
– वि.सं. २०५३ (वि.सं. २०७३ बैशाख पहिलो साता बन्यजन्तुको
भविष्य हाम्रो हातमा भन्ने नाराका साथ २१ औं बन्यजन्तु
सप्ताह मनाइएको ।)
७. सरकारको कानुनी सल्लाहकार महान्याधिवक्तामा को
नियुक्त भएका छन् ?
– हरि फुयाँल
८. सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीस
का रुपमा सुशीला कार्कीले कहिलेदेखि
कार्यभार सम्हाल्नु भएको हो ?
– वि.सं. २०७३ बैशाख १
९. एसियाको नोबल पुरस्कार भनी चिनीनृ
म्यागासेस पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को
हुन् ?
– महेशचन्द्र रेग्मी
१०. महालेखा परिक्षको ५३ औं बार्षिक प्रतिवेदन अनुसार चालु
बर्षसम्म असुल फस्र्यौट तथा कारवाही
गरी टुङ्गो लगाउनुपर्ने रकम कति रहेको छ ?
– रु. तीन खर्ब २८ अर्ब ५२ करोड
११. नेवारी भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ ?
– भोटबर्मेली
१२. नेपालमा थकाली भाषा बोल्नेहरुको मूल थलो कहाँ
छ ?
– मुस्ताङ्गको थाकखोला
१३. नेपालमा सबैभन्दा धेरै पर्यटक कुन महाद्वीपबाट
आउने गरेका छन् ?
– एसिया
१४. विश्वमा सर्वप्रथम योजनाबद्ध आर्थिक विकासको सुरुवात गर्ने
राष्ट्र कुन हो ?
– रुस
१५. नेपालमा हालसम्म ३० वटा संस्थान निजीकरण
तथा खारेजी भएका छन् भने सरकारी
स्वामित्वमा रहेका सार्वजनिक संस्थान कति छन् ?
– ३७ वटा
१६. प्राचीन ओलम्पिक खेलकुदको सुरुवात कहाँबाट
भएको हो ?
– ग्रिसको ओलम्पिया
१७. विद्युतका पिता भनेर कसलाई चिनिन्छ ?
– माइकल फराडे
१८. नेपालमा DTH प्रविधिको सुरुवात कहिलेबाट भएको हो ?
– सन् २०१०
१९. ECG नामक यन्त्र कुन अङ्गको परीक्षणकका
लागि प्रयोग गरिन्छ ?
– मुटु
२०. नेपालमा सबैभन्दा धेरै पर्यटक घुम्न जाने राष्ट्रिय निकुञ्ज
कुन हो ?
– चितवन राष्ट्रिय निकुञ्ज
२१. संयुक्त राष्ट्रसङ्घको स्थापना कहिले भएको हो ?
– सन् १९४५ अक्टोबर २४
२२. संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्का स्थायी
सदस्य राष्ट्रलाई प्राप्त हुने विशेषाधिकारलाई के भनिन्छ ?
– भिटो
२३. हालसम्म नेपालमा कतिवटा सार्क शिखर सम्मेलन कतिवटा
शिखर सम्पन्न भएका छन् ?
– ३ वटा (तेस्रो, एघारौ र अठारौ)
२४. सार्क क्षेत्रको सबैभन्दा ठूलो ताल कुन हो ?
– चिल्का ताल, भारत
२५. प्रशासकीय पुनर्गठन योजना आयोग, २०१३
कसको अध्यक्षतामा गठित आयोग हो ?
– टंकप्रसाद आचार्य
२६. नेपालमा सर्वप्रथम निजामती सेवा ऐन कहिले
आएको हो ?
– वि.सं. २०१३ भदौ २२
२७. सत्यवादी दार्शनिक सुकरातलाई कुन विष खुवाई
मृत्युदण्ड दिइएको थियो ?
– हेमलक
२८. कौटिल्यलाई अर्को के नामले चिनिन्छ ?
– चाणक्य
२९. बुद्धले ज्ञान प्राप्त गरेपछि आफ्नो पहिलो उपदेश कहाँ
दिएका थिए ?
– सारनाथ
३०. नेपालको इतिहासमा जिउँदो सिंह भनी कसलाई
चिनिन्छ ?
– अपरसिंह थापा
३१. नेपालको सबभन्दा पुरानो मन्दिर कुनलाई मानिन्छ ?
– स्वयम्भुनाथ
३२. इस्लाम धर्मका प्रवर्तक को हुन् ?
– पैगमबर मोहम्मद
३३. आधुनिक मनोविज्ञानका प्रवर्तक को हुन ?
– सिग्मण्ड फ्रायड
३४. प्रथम विश्वयुद्ध हुँदा नेपालका प्रधानमन्त्री को
थिए ?
– चन्द्र शमशेर
३५. रुसमा राज्यक्रान्ति कहिले भएको थियो ?
– सन् १९१७
३६. कुन क्रान्तिलाई बौद्धिक क्रान्ति पनि भनेर चिनिन्छ ?
– फ्रान्सको राज्यक्रान्ति

No comments:
Post a Comment