#लोकसेवा_विशेष_टिप्स: "सक्दो शेयर गर्नु,कोपी गरे स्रोत खुलाउनु।" #वातावरण_प्रदुषण_तथा_जलवायु_परिवर्तनबाट_उत्पन्न_समस्याहरू:
सुत्र (#भू_पु_प्र_म_केपी_शर्मा_ओली )
१) भू-भू-क्षय,बाढीपहिरो,अतिवृष्टि अनावृष्टि र खडेरी,
२) पु-पुरातात्विक वस्तु एवं दुर्लभ प्राणी र वनस्पतिको विनाश,
३) प्र- प्राकृतिक स्रोत तथा साधनमा कमी,
४) म- मरूभूमीकरण एवं मानवीय विकासमा चुनौती,
५) के- कृषि उत्पादनमा ह्रास,
६) पी- पृथ्वीको तापक्रममा वृद्धि भई हरित गृह प्रभाव,
७) श- समग्र जैविक विविधतामा ह्रास,
८) मा- मानिसहरूमा विभिन्न कसिमका रोगहरू फैलिने,
९) ओ-ओजोन तहको विनाश, र
१०) ली- अम्लीय वर्षा तथा आणविक हिउंदको समस्या आदि हुन।
From#PAWAN_DEO

No comments:
Post a Comment