लोकसेवा तयारी गर्नेहरुका लागी..!!
⏩ वैधानिक रुपमा नेपालमा कति सालबाट जनगणना सुरु गरिएको थियो ?
बि.स. २०११
बि.स. २०११
⏩ अस्थिपञ्जर प्रणाली कतिवटा हाडहरु मिलेर
बनेको हुन्छ ?
२०६
बनेको हुन्छ ?
२०६
⏩ बोसोमा घुल्ने भिटामिनहरु कुन कुन हुन ?
A, D,E र K
A, D,E र K
⏩ चितवन राष्ट्रिय निकुञ्जको स्थापना कहिले भयो ?
बि.स. २०३०
बि.स. २०३०
⏩ नेपालमा कुन दिन जैविक विविधता दिवस मनाइन्छ ?
२९ डिसेम्बर
२९ डिसेम्बर
⏩ नेपाल जैविक विविधताको हिसाबले विश्वको कतिऔं राष्ट्र मानिन्छ ?
२५ औ
२५ औ
⏩ गोर्खाको मनकामना मन्दिरमा कुन जातिको पुजारी
हुन्छन ?
मगर
हुन्छन ?
मगर
⏩ पहिलो पटक छठ पर्व मनाउन रानी
पोखरी कहिले खुला गरियो ?
बि.स. २०६३ कार्तिक
पोखरी कहिले खुला गरियो ?
बि.स. २०६३ कार्तिक
⏩ हरिहर क्षेत्र र आदिप्रयाग भन्नाले नेपालको कुन
तिर्थस्थललाई जनाउछ ?
देबघाट
तिर्थस्थललाई जनाउछ ?
देबघाट
⏩ नेपालको प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथमा पहिलो पटक पुजा कहिले रोकिएको थियो ?
बि.स. २०६५ पुष १७
बि.स. २०६५ पुष १७
⏩ शैलेश्वरी भगवती मन्दिर कुन जिल्लामा
पर्दछ ?
डोटी
पर्दछ ?
डोटी
No comments:
Post a Comment