नायब सुब्बा र खरिदारको परिक्षा सहयोगी :
प्रस्तुति : Dharmendra Shahi Thakuri
१) साप्टा अनुमोदन गर्ने पहिलो सार्क राष्ट्र नेपाल हो भने अन्तिम सार्क राष्ट्र कुन हो ? -बंगलादेश (कतै माल्दिभ्स पनि भेटिएको)
================================
२) विस्वमा बढी धान उत्पादन गर्ने राष्ट्र चिन हो भने बढी चामल निर्यात गर्ने राष्ट्र कुन हो ? -भारत
=================================
३) नेल्सन मण्डेलाको जन्म सन् १९१८ जुलाई १८ मा भएको हो भने मृत्यु कहिले भएको हो ? -सन् २०१३ डिसेम्बर ५
=================================
४) विस्वमा पहिलो पटक कार्यक्रम बजेटको सुरुवात अमेरिका बाट भएको हो भने लैङगिक उत्तरदायी बजेटको सुरुवात कुन देश बाट भएको हो ? -अष्ट्रेलिया
=================================
५) चुरे क्षेत्रको अग्लो भाग कैलालिको गार्वा हो भने महाभारत क्षेत्रको सबैभन्दा अग्लो भाग कुन हो ? -दोलखा को शैलुङ
=================================
६) बेलायत बाट प्रदान गरिने म्यान बुकर पुरस्कारको राशी कति रहेको छ ? -५० हजार पाउण्ड
=================================
७) २०१५ को फिफा वर्ष खेलाडी लियोनल मेसि (अर्जेन्टिना) हुन भने हालसम्म उनले कति पटक पाएका छन ? -५ पटक (२००९/२०१०/२०११/२०१२/२०१५)
==================================
८) भारतका ११ औ राष्टपती एपिजे अब्दुल कलामको निधन कहिले भयो ? -२०१५ जुलाई २७
==================================
९) सन् २०१५ को नवौ साफ च्याम्पियनसिप मा बिजेता राष्ट्र कुन हो ? -भारत ( नौ पटकमा ७ पटक भारतको बिजय)
==================================
१०) चर्चित उपन्यास कर्णाली ब्लुजका लेखक बुद्दिसागर चाँपाइ ले प्रकाशन गरेको अर्को नयाँ उपन्यास कुन हो ? -फिरफिरे
==================================
प्रस्तुति : Dharmendra Royal
"आफुले पढिसकेपछी अरुलाई पनि Share गरौ । ज्ञान जति बाड्यो उति बढछ ।"

No comments:
Post a Comment