Tuesday, August 23, 2016

सार्वजनिक सेवा प्रवाहको महत्व:- ●■■● (सुत्र:

सार्वजनिक सेवा प्रवाहको महत्व:-
●■■■■■■■■■■■■■■■■■■●

(सुत्र:- सबै सार्वजनिक सेवा प्रवाह साना ससुरा बाट)
🌐🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌐

👉स:- सरकारी एबं गैरसरकारी लगानिलाई उत्प्रेरित गर्न,
👉 वै:- वैदेशिक लगानी एबं सहायता वृद्धि गर्न,
👉सार्व:- सार्वजनिक रुपमा सरोकार राख्ने सेवा र बस्तु बिना अवरोध सेवाग्राही समक्ष पुर्याउने,
👉 ज:- जनइच्छा आकांक्षा बमोजिम सेवाहरु बितरण गर्ने,
👉नि:- नबिन प्रबिधि प्रयोग पद्धतिको अबलम्बन हुदै जाने,
👉 क:- कार्य बढी परिणाममा हुनुको साथै गुणात्मक बनाउछ,
👉 सेवा:- सेवा प्रवाहको माध्याम बाट जनता र सरकारको सहसम्बन्ध स्थापित हुन्छ,
👉प्रवाह:- प्रवाह गरिएको सेवाबाट राज्यको दायित्व तथा जिम्मेवारी पुरा गर्ने किसिमको कार्य कुशलता बढ्छ,
👉सा:- सामाजिक न्याय र सामाजिक सुरक्षा प्रदान गर्न मद्दत पुग्छ,
👉ना:- नागरिकहरु सरक्कारी क्रीयाकलापमा उल्लेख वृद्धि गर्न,
👉स:- सरकारी निकाय हरु बिचको समन्वय मजबुत बनाउन,
👉 सु:- सुसासन लाइ ब्याबहारमा लागु गर्न,
👉 रा:- राज्यको पहू
➡✴ Govinda Giri - गोविन्द गिरी ✴⬅
             ↪Loksewa GK↩

No comments: