जनशक्तिको आवश्यकता,महत्व,उदेश्य र भूमिका :-
सुत्र ( आउ रामु स्वदेशमा )
⏩आ- आर्थिक तथा सामाजिक विकासका पूर्वाधार खड़ा गर्न।
⏩उ- उत्पादनमा बृद्धि गर्न।
⏩रा- राष्ट्रिय स्वार्थको प्रवद्र्धन गरी देशमा सुशासन स्थापना गर्न।
⏩मु- मुलुकमा आइपर्ने समस्याको सामाधान गर्न।
⏩स- समय अनुसार प्रविधिको उपयोग गरी देशलाई विकासको बाटो तर्फ अगाडी बढाउन।
⏩व- वस्तु तथा सेवाको वितरण गर्ने माध्यम नै भएकोले यसको मह्त्व छ।
⏩दे- देशको सर्वाङगीग विकास गर्न।
⏩स- संगठनको महत्वपूर्ण साधन भएकोले यसको महत्व छ।
⏩मा- मानवनिर्मीत तथा प्राकृतिक स्रोत साधनको दक्षतापुर्ण उपयोग गर्न।

↪↪ Source:- PAWAN DEO↩↩
No comments:
Post a Comment