Friday, August 19, 2016

आन्तरिक लेखापरीक्षणको आवश्यकता,महत्व र उद्देश्य:- सुत्र :---

आन्तरिक लेखापरीक्षणको आवश्यकता,महत्व र उद्देश्य:-
 ⭕⭕⭕⭕⭕⭕⭕⭕⭕⭕⭕⭕⭕
 
      ➡➡सुत्र : (आन्तरिक लेखा )⬅⬅

⏩आ- आर्थिक कारोबारहरूको अभिलेख आवधिक बनाइ राख्न।

⏩न- नियमित,सन्तुलित र स्वच्छ आर्थिक प्रशासन सञ्चालनमा सहयोग पुर्याउन।

⏩त- तत्काल कारोवारहरूमा भएको कुनै गल्ती,कमजोरी,वा त्रुटी समयमा नै सुधार गर्न।

⏩ रि- रकम फस्र्योंट,जिन्सी समानको हिनामीना र भ्रष्टाचार भए गरेको पाइएमा तुरन्त जानकारी गराउन।

⏩क- कानुनको पालनामा सहयोग पुर्याउन।

⏩लेखा- लेखाकोपरीक्षणको प्रतिवेदन तयार पारी अन्तिम लेखापरीक्षणलाई सहयोग पुर्याउन।
           
           ↪↪source:-पवन देव↩↩

No comments: