सगरमाथाका केही विश्व कीर्तिमान
१) पहिलोपटक सगरमाथा आरोहण गर्ने –तेम्जिङ नोर्गे
शेर्पा र एडमन्ड हिलारी
२) सगरमाथा आरोहण गर्ने पहिलो महिला –
जापानकी जुन्को तोवेई
३) विना अक्सिजन सगरमाथा आरोहण गर्ने व्यक्ति –
अस्ट्रियाका पिटर हेब्लर र इटालीका रेनहोल्ड मेस्नर
४) हिउँद मौसममा सगरमाथा आरोहण गर्ने पहिलो
आरोही – पोल्यान्डका क्रेस्तोफ विलिस्की
५) विनाअक्सिजन सगरमाथा आरोहण गर्ने पहिलो
महिला – न्युजिल्यान्डकी लेडिया ब्रेडी
६) सगरमाथा आरोहण गर्ने पहिलो विवाहित जोडी –
स्लोभानियाका एन्द्रेज र मारिजा स्टिमफेज
७) सगरमाथा आरोहण गर्ने पहिलो बाबु र छोरा –
जियन नोल रोसी र बटेन्ड
८) सगरमाथा आरोहण गर्ने पहिलो दाजुभाई – अल्बटो
इनुरेजिग र फेलिक्स
९) एक खुट्टाले सगरमाथा आरोहण गर्ने व्यक्ति –
अमेरिकाका थोमस विटकर
१०) उत्तर मोहडाबाट सगरमाथा आरोहण गर्ने
कान्छा आरोही – नेपालका तेम्बाछिरिङ शेर्पा
११) सगरमाथा आरोहण गर्ने पहिलो दृष्टिबिहिन
व्यक्ति – अमेरिकाका इरिक वेमेर
१२) एकै दिनमा तीन दाजुभाई सगरमाथा आरोहण गर्ने
– लाक्पा गुलु शेर्पा,नुरु शेर्पा , जाङ्बु शेर्पा
१३) दुवै हात नुहने सगरमाथा आरोहण गर्ने व्यक्ति –
सुदर्शन गौतम
१४) कृतिम खुट्टाले सगरमाथा आरोहण गर्ने पहिलो
महिला आरोही – भारतकी अरुणिमा सिन्हा
१५) सगरमाथा आरोहण गर्ने धेरै निजामती कर्मचारी
९ जना
१६) धेरैपटक सगरमाथा आरोहण गर्ने व्यक्ति – आप्पा
शेर्पा
१७) नेपालका आरोही मध्ये सगरमाथा आरोहण गर्ने
सबैभन्दा बृद्ध व्यक्ति – मीनबहादुर शेरचन
१८) एकै परिवारका सात छोराछोरी सगरमाथा
आरोहण – पेमा थार्के शेर्पा परिवार
१९) सगरमाथामा शरीरको माथिल्लो भाग नांगो
राख्ने व्यक्ति – लाक्पाथार्के शेर्पा
२०) सगरमाथा चुचुरोमा विवाह गर्ने पहिलो जोडी –
नेपालकी मोली मुलापती र पेम दोर्जे
२१) सबभन्दा छिटो सगरमाथा आरोहण गर्ने व्यक्ति –
नेपालका पेम्बादोर्जे शेर्पा
#sam

No comments:
Post a Comment