>>मानव विकास सूचकांक (HDI) भनेकाे के हो ?[नायव सुव्वा 2069]
..
उत्तरः मानवको जीवनस्तरमा गुणात्मक परिवर्तन
आउनु नै मानव विकास हो । अतः मानव जीवनमा
परिवर्तन ल्याउने उक्त पक्षहरुलाई मानव विकास
सूचकांक
भनिन्छ । मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्ने
निम्न
पक्षहरुको अध्ययन नै मानव विकास सूचनाकांक अन्तर्गत
निम्न
पक्षहरु पर्दछन्
1. शिक्षाः शिक्षाले मानिसमा चेतना वृद्धि गर्दछ ।
जस्तै: ज्ञान,
सीप, कार्यानुभव आदिको बढोत्तरी गराउँछ
। रोजगारी, स्वास्थ्य, विकास, व्यक्तिगत, सामुदायिक
तथा
राष्ट्रिय चेतना लगायतका पक्षहरुमा शिक्षित र
अशिक्षित मानिसमा
आकाश जमिनको फरक पाइन्छ । शिक्षित मानिसमा
राजनीतिक, सामाजिक लगायत चेतना हुन्छ र समाज
तथा
राज्यको भावी परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्न
सक्छ । मानिसको जीवनस्तरमा शिक्षाले अर्थपूर्ण
भूमिका खेल्दछ ।
2. स्वास्थः स्वास्थ्यले मानिसलाई
दीर्घजीवी बनाउँछ । स्वास्थ्य
नै धन हो तथा स्वस्थ शरीर स्वस्थ मस्तिष्कको
उपज हो पनि भनिन्छ । जीउ रहे घिउ पिउँन पाइन्छ
भन्ने उक्तिले शरीर स्वस्थ रहे अन्य जुनसुकै बाधा
व्यवधान सम्हाल्न र जीवनमा उन्नति प्रगति गर्न
बाटो
खुल्ला हुन्छ भन्ने कुरातर्फ इङ्गित गर्दछ ।
3. रोजगारीः रोजगारीले आयआर्जन बढाई
जीवनका अन्य पक्षहरुमा सहयोग गर्दछ । यसले
मानिसलाई आत्मनिर्भर बढाउँछ । रोजगार मानिसले
आफ्ना, परिवारको
दैनिक चाहना पूरा गराउँन सक्दछ । बेरोजगारी
व्यक्ति,
परिवार र राज्यकै लागि ठूलो समस्या हो ।
4. पूर्वाधार विकासः सिचाईँ, सञ्चार, विद्युत्, सडक
लगायतको
विकासले मानव जीवनस्तरमा गुणात्मक वृद्धि गर्दछ ।
पूर्वाधारको राम्रो विकास भएको ठाउँमा
मानिसहरुको
जीवनस्तर उच्च रहने र कम भएको ठाउँमा
जीवनस्तर कमजोर रहने गर्दछ । काठमाण्डौं र
जुम्लाको मानिसमा फरकपन हुने कारण नै स्थानविशेषमा
पूर्वाधार
विकासको फरकले हो ।
Gobinda

No comments:
Post a Comment