Tuesday, August 16, 2016

नेपालको आर्थिक तथा सामाजिक विकासमा सहकारी क्षेत्रको आवश्यकत्ता,महत्व,उद्देश्य र भूमिकाहरू : #आर्थिक_विकासमा:- सुत्र

#लोकसेवा विशेष टिप्स: "सक्दो शेयर गर्नु"
#नेपालको आर्थिक तथा सामाजिक विकासमा सहकारी क्षेत्रको आवश्यकत्ता,महत्व,उद्देश्य र भूमिकाहरू :
#आर्थिक_विकासमा:-
सुत्र ( #आउ_सानो_संगै_बस_ल )
१) आ- आफ्ना सदस्यहरूलाई बचत परिचालनमा सहभागि गराई वित्तीय क्षमता वढाउने।
२) उ- उद्योग, व्यवसाय उत्पादनमुलक कृयाकलापहरू मार्फत आर्थिक वृद्धि तथा राष्ट्रिय विकासमा योगदान पुर्याउन।
 ३) सानो: सानो-सानो पूँजी संकलन गरी बृहत लगानीमा मद्दत पुर्याउन।
 ४) सं- स्वरोजगारी माध्यमको विकास गर्न।
५) गै- गरिबी घटाउने राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुर्याउन।
६) ब- बजार मूल्य वृद्धिमा नियन्त्रण गरी समानता ल्याउन।
 ७) स- स्थानीय स्रोत साधन र क्षमताको अधिकतम उपयोग गर्न।
 ८) ल- लक्षित तथा विपन्न वर्ग र महिलाहरूको जिवनस्तर उकास्नका लागि मद्दत पुर्याउन।
#सामाजिक_विकास:- सुत्र (#ए_साने_इस )
  १) ए- एकताको भावनामा विकास गर्न।
 २) सा- सामाजिक उत्तरदायित्वको विकास गर्न।
३) ने- नेतृत्वको विकास गर्न।
 ४) इ- इमान्दारिताको विकास गर्न।
५) स- समानताको विकास गर्न।
 #समझ्नकालागि सानो कुराकानी पढौं:- #साने (सहयोगी भावना) :- आउ सानो संगै बस ल। #सानो(स्वार्थि भावना):- ए साने इस् । #from PAWAN_DEO

No comments: