Thursday, September 1, 2016

खाद्य सुरक्षाका सिद्धान्तहरू : सुत्र

#लोकसेवा_विशेष_टिप्स:"शक्दो शेयर गर्नु कोपी गरे स्रोत खुलाउनु।"   #खाद्य सुरक्षाका सिद्धान्तहरू :  सुत्र: (#कृषि_प्र_साखा_भो )
१) कृषि: कृषि सुधार,
२) प्र- प्रजातान्त्रिक नियन्त्रण,
 ३) सा- सामाजिक शान्ति,
४) खा- खाद्य व्यापारको  पुनसंगठन,
५) खा- खाना मानिसको आधारभूत आवश्यकत्ता ,
६) भो- भोकमरीको विश्वव्यापीकरण अन्त्य।
नोट: सवैको छोटकरीमा वर्णन गर्नु। #
Fromपवन_देव

No comments: