समानुपातिक प्रतिनिधित फाइदा तथा सबल पक्ष
सुत्र={ ए! निसा अाउ बसन}
ए=यसले नितिकाे निरन्तरता र स्थायित्वमा टेवा दिन्छ,
नि=निर्वाचित प्रतिनिधि क्षेत्र बिशेष नभइ देशकै प्रतिनिधि हुन्छ,
सा=साना दलहरूकाे प्रतिनिधित्व स्थापित गराउद छ,
अा=अनियमितता, धादलि र पैसा खर्च गर्ने प्रबृति निरूत्साहित हुन्छ,
उ=उत्पिडित बर्ग,क्षेत्र लिङ्ग सम्प्रदायकाे प्रतिनिधित्व भइ बिबिधताकाे ब्यबस्थापन
ब=बहुमत प्रणालिले पैदा गरेकाे प्रतिनिधित्वकाे अस्थिरता तथा असमानता हट्ने,
स=सबैकाे बिचार शासनकाे माथिल्लाे तहमा पुग्ने,
न=निर्वाचनमा खसेकाे धेरै कम मत मात्र खेर जाने।
Govinda Giri - गोविन्द गिरी

बेफाइदा तथा दुर्बल पक्ष
सुत्र={अनिस दरै अाज धेरै दे}
अ=अशिक्षित मतादाताकाे लागि बुझ्न र कार्यन्यन गर्न कठिन,
नि=निर्वाचित भन्दा मनाेनित पद्दि हाबि हुन्छ,
स=साना दलहरूकाे Bargaining ज्यादा देखा पर्दछ,
द=दलहरूलाइ उत्तरदायि बनाउन मतदाता स्वयम असक्षम रहन सक्ने,
रै=रबैया एंव दलहरू बिभाजन तर्फ उन्मुख हुने,
अा=अतिबादि ध्रुबका दलहरूले पनि स्थान पाउने,
ज=जातिय, साम्प्रदायिक, क्षेत्रिय दलहरूकाे प्रभुत्व र प्रभाव बढ्ने,
धेरै= धेरै राजनैतिक दलकाे उपस्थितिले खर्चमा बढाेत्तरि हुने,
दे=दलहरूकाे प्रतिनिधित्व धेरै हुदा Hung parliament काे अवस्था रहन्छ।

↪source:-Nbn paudel↩
No comments:
Post a Comment