लोकसेवा तयारी गर्नेहरुले फुर्सद भए पढाैँ है ...!!
⬜◻◻◻◻◻◻◻◻◻◻◻◻◻⬜
✔🌹लोक सेवा आयोगको वर्तमान पाठ्यक्रम र परीक्षा प्रणाली कति वैज्ञानिक ?
✔🌹बिगत ३/४ वर्ष देखि लोक सेवा आयोगले विभिन्न तहका अप्राविधिक पदहरुको पाठ्यक्रम र परीक्षा प्रणालीमा परिबर्तन गर्दै आएको छ, यसै क्रममा खरिदार, सुब्बा हुदै हालसम्म बर्ष अधिकृत पदको पाठ्यक्रम र परीक्षा प्रणाली परिवर्तन गर्यो, समयसंगै परिक्षा प्रणालीलाई वैज्ञानिक बनाउदै लैजानु पर्नेमा अहिलेको परिक्षा प्रणाली झन् अबैज्ञानिक र अयथार्थपरक भएको छ
यस्तो परिक्षा प्रणालीबाट परिक्षार्थीको वस्तुपरक मुल्यांकन हुनै नसक्ने अवस्था रहेको छ,
✔🌹फरक फरक विषयबाट प्रश्न सोध्दा कुनै सजिलो कुनै अप्ठेरो हुने गर्दछ, उदाहरणको लागि राजनीति शास्त्रको प्रश्न अप्ठेरो हुदा जनसंख्याको सजिलो हुन सक्छ, त्यस्तै अर्थशास्त्रको अप्ठेरो हुदा लेखाको सजिलो हुन सक्छ, यस भनाइको अर्थ कुनै साल कुन बिषयको सजिलो हुन्छ र कुनै साल कुन बिषयको सजिलो हुन्छ, त्यो सजिलो बिषय छनोट गर्ने परीक्षार्थी पास हुन्छ र अर्को अप्ठेरो छनोट गर्ने परीक्षार्थी फेल हुने गर्छ त्यसपछि यो लोक सेवा आयोग नभई पूर्ण रुपले “लक्” यानेकि “भाग्य” सेवा आयोग हुनजान्छ, त्यसकारण फरक फरक विषयबाट सोधिने फरक फरक प्रश्नमा हुने कठिनाईस्तर (difficultness) मा एकरुपता ल्याउने कुन संयन्त्र छ लोक सेवा आयोग संग ? के यसको जवाफ दिन सक्छ लोक सेवा आयोगले ?
सिमित माग संख्या र अत्यन्तै प्रतिस्पर्धा हुने ( प्राप्त हुने अंकमा ०.१, ०.२ सम्म मात्रै फरकले गर्दा पनि पास र फेल हुने) परिक्षामा यस्तो पाठ्यक्रमले कसरी बैज्ञानिक मुल्यांकन गर्न सक्छ ?
✔🌹अब त लोक सेवा आयोगको परिक्षा पास गर्न पूर्ण रुपमा भाग्यमा भर पर्नु पर्ने अबस्था भएको छ अब कुनै मेहनतको सुनुवाई/कदर हुने अवस्था छैन, अब त यस संस्थाको नाम फेरिएर लोक सेवा आयोग हैन कि “लक्” सेवा आयोग भएको छ,
✔🌹बिगतको पाठ्यक्रमलाई पनि पास गरेपछि गर्नुपर्ने कामसंग सम्बन्धित नभएको (अव्यावहारिक) भन्ने आरोप लाग्ने गर्थ्यो तर अहिलेको भन्दा धेरै हद सम्म त्यो गर्नुपर्ने कामसंग सम्बन्धित (व्यावहारिक) थियो, हालको पाठ्यक्रमलाई उदाहरणका लागि हेरौ खरिदार/
सुब्बाको परिक्षा पास गरेर गा.बि.स. सचिव हुनेले स्थानीय स्वायत्त शासन ऐन पढ्नै नपर्ने, सह/लेखापाल पास गर्नेले आर्थिक प्रशासन सम्बन्धि ऐन नियम पढ्नै नपर्ने, अदालत/सरकारी वकिल कार्यालमा पोस्टिंग हुनेले मुलुकी ऐन देख्दै नदेखेपनि हुने, निजामती सेवा ऐन कुन चराको नाम हो थाहा पाउनै नपर्ने त्यस्तै कर/भन्सार कार्यालयमा पोस्टिंग हुने सुब्बा/अधिकृतले आयकर, अन्तशुल्क भनेको के हो नसुनेको भएपनि योग्य हुने, मु.अ.कर, भन्सार सम्बन्धि ज्ञान हुनै नपर्ने,
वाह ! लोक सेवा आयोगको वैज्ञानिक परिक्षा प्रणाली !!
यस्तो अवैज्ञानिक, अयथार्थपरक, पश्चगामी र विभेदकारी पाठ्यक्रम र परीक्षा प्रणाली कसको स्वार्थको लागि ल्याइएको हो ? र फेरी सहसचिवकाे परीक्षा प्रणालीलाई परीवर्तन गरी कुनै मनाेरञ्जन विधाकाे अाइडल छानेजस्ताे गरी पूर्ण रुपले स्ववीवेकीय किसीमबाट प्रशासक छनाैट गरी प्रशासनमाथी बाह्य क्षेत्रबाट अाक्रमण गर्ने ग्रयान्ड डिजाइन हुदैछ याे लाेक सेवा अायाेगकाे नाममा ।
✔🌹हालकाे एकीकृत प्ररिक्षा प्रणाली कसको लागि आवश्यक पर्यो ? कुनै परीक्षार्थीले आफुले चाहेको सेवा-समुहमा मात्र परिक्षा दिन पाउने पहिलेको व्यवस्थाले कसलाई हानी पुर्याएको थियो ? कुन चाही व्यक्तिले आफुले चाहेको ठाउँमा परिक्षा दिन पाएको थिएन त्यसकारण यस्तो पाठ्यक्रम र परीक्षा प्रणालीलाई तुरुन्त परिमार्जन गरिनुपर्दछ ।
✔🌹लाेक सेवा अायाेग कुनै पनि किसीमबाट दुषीत मनसायबाट अगाडी नबढाेस भन्ने अाम नेपालीकाे चाहाना र अावश्यकता हाे ।
✔🌹लाेक सेवा अायाेगले अवलम्वन गरेकाे वर्तमान परीक्षा प्रणाली उसले जतिसुकै दावी गरे पनि अव्यवहारीक अवैज्ञानिक पश्चगामी र असमान नै छ । अझ यस्तै किसीमबाट उपसचिव र सहसचिवकाे परीक्षा प्रणाली पनि अवलम्वन गर्ने हाे भने केही वर्षमा नेपालकाे सम्पूर्ण कर्मचारीतन्त्र ध्वस्त हुनेछ ।
✔🌹एउटा कुरा हामीले वुझ्नुपर्ने के छ भने गणीतकाे सामान्य नियमले पनि के भन्छ भने माइनस एक (-१) भन्दा जिराे (०) ठुलाे हाे । त्यसैले गलत गरीनु भन्दा केही पनि नगर्नु ठुलाे हाे, राम्राे हाे । लाेक सेवा अायाेगले साेचाेस् ।
↪ fromलोकसेवा पिडित↩

No comments:
Post a Comment