Wednesday, September 21, 2016

संघ_र_प्रदेशको_साझा_अधिकारको_सूची: सुत्र .....

#लोकसेवा_विशेष_टिप्स: प्रश्न३) #संघ_र_प्रदेशको_साझा_अधिकारको_सूची: सुत्र (#संघ_र_प्रदेशको_साझा_अधिकारको_सूची )
 १) संघ- संघीय एक प्रदेशबाट अर्को प्रदेशमा अभियुत,थुनुवा र कैदीको स्थानान्तरण,
 २) र- रोजगारी र बेरोजगार सहायता,
 ३) प्र-प्रदेश सीमा नदी,जलमार्ग,वातावरण संरक्षण,जैविक विविधता,
 ४) दे- देशको सूरक्षासंग सम्बन्धीत विषयमा निवारक नजरबन्द,
५) श- सञ्चार माध्यम सम्बन्धी,
 ६) को- कानून व्यवसाय,लेखापरीक्षण,इन्जिनियरिङ,चिकित्सा,
 ७) साझा- साझेदारी,एजेन्सी,करार,सहकारी सम्बन्धी,
  ८) अ- अन्तरप्रादेशिक रूपमा फैलिएको जंगल,हिमाल,वन संरक्षण क्षेत्र,जल उपयोग, ९) धि- औषधि र विसादि,
१०) का- क्यासिनो,चिठ्ठा,
११) र- राहत तथा उद्धार र पुनर्लाभ,प्राकृतिक तथा गैर प्राकृतिक विपद पूर्व तयारी,
१२) को- कानूनी मान्यता,सार्वजनिक कार्य र अभिलेख र न्यायिक प्रक्रीया,
१३) सू- सम्पति प्राप्ति,अधिग्रहण र अधिकारको सृजना,
१४) ची-चलचित्र,सिनेमा हल,खेलकुद।
From Pawan Deo

No comments: