ताल भनेको के हो ? नेपालका तालहरुलाई कति भागमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ? एक एक वटा उदाहरण समेत प्रस्तुत गर्नुहोस् । Loksewa GK
उत्तरः
वरिपरी जमिनले घेरिएको र पानी जमेको स्थानलाई ताल भनिन्छ । नेपालका ताल तलैयाहरू मुख्यतः निम्न ३ प्रकारमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ।
१. हिमाली ताल: हिमालका हिउँ पग्लेर ती टाकुराका फेदीमा पानी जमेर बनेका ताललाई हिमाली ताल भनिन्छ । न्यून तापक्रमका कारण यी तालहरु प्रायः जमेर रहने गर्दछन् । उदाहरणः च्छो-रोल्पा ताल
Loksewa GK
२. मानव निर्मित ताल: जलविद्युत, बोटिङ तथा विभिन्न मनोरन्जन आदीका उदेश्यले मानिसद्वारा निर्मित ताल नै मानव निर्मित ताल हो । उदाहरणः इन्द्र सरोवर
Loksewa GK
३. पर्वतीय/मैदानी तालः पहाड तथा विभिन्न मूलबाट निस्किएका पानी बग्दै गई समथर ठाउँमा पुगी पानी जम्मा भई बनेको ताल नै मैदानी ताल हो । जस्तैः फेवाताल
Source: Loksewa GK

No comments:
Post a Comment