#लोकसेवा_विशेष_टिप्स: "शक्दो शेयर गर्नु,कोपी गरे स्रोत खुलाउनु।" #बौद्ध_धर्मका_विशेषताहर:
सुत्र ( #बौद्ध_धर्मका_विशेषता )
१) बौ- बौद्ध धर्ममा संस्थापक सिद्धार्थ गोतम बुद्ध हुन।उनको जन्म नेपालको लुम्बिनीमा भएको हुन।
२) द्ध- दुई अलग सम्प्रदाय रहेका यस धर्ममा पहिलो 'हिनयानी' यिनीहरू मुर्तिको पूजा गर्देन र दोस्रो 'महायानी' यिनीहरू मुर्तिको पूजा गर्छन।
३) ध- धार्मिक ग्रन्थ त्रिपिटक र जातक हुन भने पूजास्थल विहार र स्तुप हुन।
४) र्म- महाकश्यप,सारीपुत्र,मौदगल्याण जस्ता बुद्धका प्रमुख अनुयायीहरू हुन भने बुद्धको महापरिनिर्माण हुँदा महाकश्यपले नै दागबती दिएका थिए।
५) का- कुशीनगर,बोधगया,सारनाथ र लुम्बिनी बौद्ध धर्मका प्रमुख तिर्थस्थल हुन।
६) वि- वि.स. २०६८ को जनगणना अनुसार नेपालमा बौद्ध धर्माबलम्वीहरू ९ प्रतिशत रहेका छन।
७) शे- शेर्पा,थकाली,लोवा,तमाङ, आदि मङगोलियन जातजातिहरूले यो धर्म बढी अपनाउने गरेका छन भने यस धर्मलाई वैज्ञानिक धर्म भनेर पनि चिनिन्छ।
८) ष- सधैं साँचो बोल्नु झुटो कहिल्ये नबोल्नु,सवै प्राणीप्रति दया राख्नु,शुद्ध आचरण गर्नु,सानो भनेर हेला नगर्नु,ठूलाको आज्ञापालना गर्नु जस्त उपदेशहरू रहेका छन।
९) ता- त्रिपिटकमा रहेका तिन पिटकहरू जस्तै: सुति पिटक,विनय पिटक र अभिधम्म पिटक जसमा क्रमश बुद्धको उपदेश,भिक्षु भिक्षुणीले पालना गनुपर्ने नियमहरू र बुद्ध दर्शनका कुराहरू रहेका छन।
From Pawan Deo

No comments:
Post a Comment