Saturday, September 10, 2016

अख्तियार प्रत्यायोजन भनेको के हो ?

Bhuwan Kc
अख्तियार प्रत्यायोजन भनेको के हो ?
-उच्च अधिकारी ले मातहका कर्मचारीहरुलाई कुनै कार्य गर्न वा नगर्न अधिकार सुम्पने प्रकृया लाई अख्तियार प्रत्यायोजन भनिन्छ ।
-आर .डब्लु. ग्रीफिन. का अनुसार्:- "प्रत्यायोजन त्यस्तो प्रक्रीया हो जसमा ब्यबस्थापकले आफुले गर्नुपर्ने सम्पुर्ण कार्यको केहि अंश अरुलाई दिन्छ ।
-थ्यो .हैमन. का अनुसार्:-अख्तियार प्रत्यायोजन को अर्थ मातहतका कर्मचारीहरुलाई निस्चित सिमाभित्र रही कार्य गर्ने अख्तियार प्रदान गर्नु हो

No comments: