पढाईमा ध्यान बढाउने १० तरिका हरू ।
१, पढ्न सुरु गर्दा रमाइलो र सजिलो भाग बाट सुरु गर्ने ।
२, आफ्नो वरिपरि ध्यान भङ्ग गर्ने खालका कुराहरु नराख्ने ।
३, पढ्दा खेरि पाँचै इन्द्रियलाई सकृय बनाएर पढ्ने ।
४, पढ्दाखेरी मैले आज पढेको कुरा भोलि अरुलाई पढाउनु छ भन्ने मानसिकता लिएर पढ्ने ।
५, समय सीमा तोकेर मात्र पढ्न सुरु गर्ने ।
१,पढ्न सुरु गर्नु अघी ५ मिनट जती ध्यान गर्ने, पारिवारिक तनाबलाई नसम्झिने ।
२, हातमा पेन अथवा पेन्सिल लिएर पढ्नुपर्ने लाइन देखाएर पढ्ने ।
३, धेरै खाना खाएर वा भोकै पढ्न नबस्ने ।
४, यो यो बिषय पढ्छु भनी योजना बनाएर मात्र पढ्न बस्ने ।
५, फोकस पावर बढाउने खालका गेमहरु खेल्ने ।

No comments:
Post a Comment