Wednesday, September 7, 2016

समाजिक_सुरक्षाका उद्देश्य,आवश्यकत्ता र महत्वहरू: सुत्र ( #साना_साना_.......

#लोकसेवा_विशेष_टिप्स: "शक्दो शेयर गर्नु,कोपी गरे स्रोत खुलाउनु।"
#समाजिक_सुरक्षाका उद्देश्य,आवश्यकत्ता र महत्वहरू:
सुत्र ( #साना_साना_आनि_बानि )
१) सा- सामाजका असक्षम वर्गको हित प्रवद्र्धन गर्न,
२) ना- नागरिक सुरक्षाको प्रत्याभूत्ति गर्न,
३) सा- सरकार र जनताप्रतिको सु-सम्बन्ध कायम गर्न,
४) ना- नागरिकहरूप्रत्ति राज्यको दायित्व सिर्जना गराउन,
५) आ- आकस्मिक घटनाहरूबाट पर्न जाने हानीको क्षतिपूर्ति प्रदान गर्न,
६) नि- निवृत्त नागरिकहरूको भविष्य सुनिक्श्चित गर्न,
७) बा- बालक र  वृद्धाको हित संरक्षण गर्न,र
 ८) नि- नागरिकहरूको आर्थिक कल्याण गर्न आदि।
From Pawan Deo

No comments: