नेपालमा गरिबी तथा बेरोजगारी कम हुन वा घट्न नसक्नुका कारणहरु:
🔲🔲🔲🔲🔲🔲🔲🔲🔲🔲🔲🔲🔲🔲🔲
👉🌹Formula: [अब प्राविको फि न्यून गरियो]🌹👈
➡अ-अर्थतन्त्रको संस्थागत कमजोरी,
➡व- वञ्चितिकरण एवं विभेद
➡प्रा-प्राविधिक शिक्षाको अभाव,
➡वि-विभिन्न निकायबाट गरिबी निवारणका कार्यक्रमहरुको समन्वय नगरी सञ्चालन,
➡को-कमजोर सुशासन,
➡न्यून-न्यून उत्पादनशिलता,
➡गरि- गरिबी उन्मुलन कार्यक्रम अप्रभावकारी,
➡यो-योग्य तथा सक्षम युवा लाई स्वदेशमै रोजगारी प्रदान गर्न नसकिनु।
👉🌹 Govinda Giri - गोविन्द गिरी 🌹👈
↪source:- लोकसेवा सहयोगी वाजे↩

No comments:
Post a Comment