Wednesday, September 7, 2016

सामाजिक द्वन्दका कारणहरु .. 🌐🌐🌐🌐🌐🌐🌐🌐🌐🌐 ➡🌹सुत्र (बेवी

सामाजिक द्वन्दका कारणहरु ..
🌐🌐🌐🌐🌐🌐🌐🌐🌐🌐

➡🌹सुत्र (बेवी अब गुराँस साक्षी छ)🌹⬅

👉बे =बेरोजगारी,गरीबी ,अक्षिक्षा र अन्धविश्वास ।
👉वि=विभेद,बाद्प्रथा र शोषण ।
👉अ = अप्रभावकारी तथा अपर्याप्त सञ्चार प्रणाली ।
👉ब  = बर्ग विभेदका कारण समाज मा उत्पन्न हुने बिद्रोह
👉गु  = गुनासो सुनवाइको उचित सन्यन्त्र नहुनु ।
👉रा  = राजनैतिक अस्थिरता।
👉स  = समाजिक हिंसा ( दलित,बोक्सी,जातीय प्रथा,परम्परा )
👉सा  = साधन स्रोतको अप्रभावकारी वितरण प्रणाली ।
👉क्षि  = क्षेत्रीय असमानता ,ब्यतिगत सोच र धारणा
👉छ   = छुवाछूत तथा भ्रष्टाचारको नियत ।।
➡🌹 Govinda Giri - गोविन्द गिरी 🌹⬅
         
             ↪source:-Bimal Mishra ↩

No comments: