1)सरकारी लेखा परिक्षणका उदेश्रयहरू:::::::::
सुत्र--(बले अधिकारी आए सरकारी लेखामा)
1)ब __बजेटको शीर्षक अनुसार खर्च भए नभएको पत्ता लगाउने।
2)ले__लेखामा हुने भूल तथा त्रृटि पता लगाउने।
3)अधिकार__अधिकार प्राप्त अधिकारी बाट स्वीकृत रकम खर्च भए नभएको पता लगाउने।
4)आय __आयब्ययको शिलसिलामा नियमितता;कार्यदक्षता;प्रभावकारिता;र औचित्यतता समेतको परिक्षण गरिने।
5)सरकारी __सरकारी सम्पतिको दुरूपयोग हुनबाट रोक्ने।
6)लेखामा__लेखामा सरकारी ब्यय स्वीकृत आर्थिक ऐन नियमको परिधि भित्र छ कि छैन रूजु गर्ने।आदि।
(Gibinda giri )

No comments:
Post a Comment