Sunday, September 4, 2016

सामाजिक सुरक्षाकाे उद्देय,महत्व, अावस्यकता तथा अाैचित्यता 🌹सुत्र={ ससुरा

सामाजिक सुरक्षाकाे उद्देय,महत्व, अावस्यकता तथा अाैचित्यता
♣♣♣♣♣♣♣♣♣♣♣♣♣♣

➡🌹सुत्र={ ससुरा  जि नमस्कार है  }🌹⬅

🌹स=सबै नागरिकहरूकाे सामजिक तथा अार्थिक कल्याण गर्नु,
🌹सु=सुसभ्य र सम्मानित नागरिक हुने वाताबरणकाे सृजना गर्नु,
🌹रा= राष्ट्रिय एकता पारस्परिक साैहार्दता तथा अापसि सहयाेग भाबना सृजना गर्नु,
🌹जि=जेष्ठ नागरिक,बालालिका, महिला ,तथा अशक्त काे भलाइमा केन्द्रित हुनु,
🌹न=नागरिकहरूकाे कल्याणमा राज्यलाइ उत्तरदायि बनाउनु,
🌹म=मानबअधिकार सहितकाे सामाजिक सेबाकाे सुनिश्चितता गर्नु,
🌹स=सम्पुर्ण नागरिकहरूलाइ सार्बजनिक सुरक्षा र न्यायकाे प्रत्याभुति दिनु,
🌹का=कल्याणकारि राज्य एंब बिधिकाे शासनलाइ मुर्तता प्रदान गर्नु,
🌹र=राष्ट्रभक्तहरूकाे सेवा निबृति पछिकाे दायित्व बहनमा राज्यलाइ जिम्मेबार बनाउनु,
🌹ह= हरेक सरकारि कृयाकलाप प्रति जनताले स्वामित्वभाब प्रकट गर्ने परिस्थिति निर्माण गर्नु।
👉🌹 Govinda Giri - गोविन्द गिरी 🌹👈
       
        ↪source:-Nbn paudel↩

No comments: