जैविक बिबिधताकाे महत्व
♣♣♣♣♣♣♣♣♣♣
➡🌹Formula= { प्रकृति जि प्रवासि भइन}🌹⬅
✔प्र= प्रकृतिक प्रक्रियामा सन्तुलन ल्याउन,
✔कृ=कृषिजन्य, पशुजन्य तथा बनस्पतिजन्य उत्पादनमा
बृद्दि गर्न,
✔ति=तथ्यपुर्ण बैज्ञानिक खाेज तथा अनुसन्धानलाइ
प्रवर्दन गर्न,
✔जि= जिबहरूकाे अस्तित्व जाेगाउन,
✔प्र=प्रकृतिक द्दश्य तथा साैन्दर्यकाे संरक्षण गर्न,
✔वा=वाताबरण सुन्तुलन र संरक्षण गर्न,
✔सि=सिमित प्राकृतिक श्राेतहरूकाे दिर्घकालिन
संरक्षण गर्न,
✔भ=भुक्षय, बाढिपहिराे लगायत अन्य दैबि प्रकाेप
राेक्न,
✔इ= इकाे टुरिजम बिकास तथा पर्यटन प्रबर्धन गर्न,
✔न=निर्बाध रूपमा खाध्ध चक्रमा सन्तुलन ल्याउन।
🌹👉🌹 Govinda Giri - गोविन्द गिरी 🌹👈🌹
↪source:-nbn paudel↩

No comments:
Post a Comment