सरकारी बजेटका उदेश्यहरू
🌐🌐🌐🌐🌐🌐🌐🌐🌐🌐
👉🌹सुत्र[सरोज आसा राख ल सामाजिक राजश्रवको]🌹👈
↪ स◾सरकारको कार्य र जिम्मेवारी तोक्ने।
↪ रो◾रोजगारीका अवसरको सिर्जना गर्ने।
↪ज◾जनतालाइ देशको आर्थीक अवस्थाबारे जानकारी दिने।
↪आ ◾आर्थीक स्थिरता कायम राख्ने।
↪सा◾साधन श्रोतको उच्चतम परिचालन गर्ने।
↪रा◾राष्ट्रको आयमा बृद्दि गर्ने।
↪ख◾खर्च गर्ने कानूनी अधिकार प्राप्त गर्ने।
↪ ल◾लगानीका क्षेत्रको लागि लगानीमैत्री बातावरणबनाउन सहयोग गर्ने।
↪सामाजिक◾सामाजिक न्याय कायम गर्न सहयोग गर्ने।
↪राजश्रव◾राजश्रव संकलन गर्ने ।
👉from 🌹 Govinda Giri - गोविन्द गिरी 🌹👈

No comments:
Post a Comment