👉 फ्रन्सको पेरिसमा ईस्लामिक स्टेट IS द्धारा १२९ जनाको ज्यान जाने गरि संगतिक आक्रमण # सन्२०१५नोवेम्बर१३
👉 विश्व स्वास्थ्य संगठन (WHO) ले Sierra Leone लाई ईबोला मुक्त घोषणा गरेको # सन्२०१५नोवेम्बर
७
👉 नेपाल र चीनबीच तातोपानी र केरुङ् नाका बाहेक अन्य सात वटा नाका खोल्ने २० बुँदे सम्झौता # सन्२०१५नोवेम्बर५ (वि.स.२०७२/७/१९)
👉 चीनबाट नियमित पेट्रोलियम पदार्थ ल्याउने सहमति पत्रमा हस्ताक्षर # सन्२०१५अक्टोबर२८ (वि.स.२०७२/७/११)
👉चालक दलको ७ जनासहित सबै २२४ यात्रुको ज्यान जाने गरि इजिप्टको साइनाइमा रुसी विमान दुर्घटना#सन्२०१५अक्टोबर३१ (वि.स.२०७२/७/१४)
👉 विश्व हात धुने दिवस २०१५ (अक्टोबर१५)को नारा # सरसफाइको_लागि_उठौँ_हात
👉 तेन्जिङहिलारी खुला एभरेष्ट म्याराथन २०१५ को विजेता
पुरुष तर्फ # भीम_बहादुर_गुरुङ
महिला तर्फ # आङदामी_शेर्पा
(सधैं मे २९ तारिखका दिन हुदै आएको यो खेल यस वर्ष भुकम्पका कारण
अक्टोबर ५ मा सम्पन्न भएको थियो )
👉 नेपालको उपराष्ट्रपति पदमा नन्द बहादुर पुन निर्वाचित
# विस२०७२कार्तिक१४
👉 नेपालको राष्ट्रपतिको पदमा विद्यादेवी भण्डारी निर्वाचित # विस२०७२कार्तिक११
👉 एक उपमहानगरपालिका र २६ नगरपालिका थप#विस२०७२असोज१
हाल नगरपालिकाको संख्या =#२१७ (जसमा १
महानगरपालिका १२ उपमहानगरपालिका र २०४
नगरपालिका पर्दछ )
गाविस बिहिन जिल्ला संख्या =#२ (काठमाडौं
उपत्यकाको २ जिल्ला काठमाडौं र भक्तपुर )
नगरपालिका बिहिन जिल्ला संख्या =#७ ( डोल्पा , हुम्ला , मुगु , कालिकोट , रसुवा ,मनाङ र मुस्ताङ )
अब गाविस संख्या =#३१५७
👉 चिलीमा ८.३ रेक्टर स्केलको शक्तिशाली भुकम्प गाएको # सन्२०१५सेप्टेम्बर१६
👉 विश्वकै होचो व्यक्तिको रुपमा गिनिज बुक अफ वर्ड रेकर्डमा नाम रहेको दाङको चन्द्रबहादुर डाँगीको निधन
# विस२०७२भदौ१८ (स्मरण रहोस् कि दाहसंस्कार वि.स.२०७२ असोज २० गते गरेको थियो)
👉 १२औं निजामती सेवा दिवस २०७२ को नारा
# निजामती_सेवाको_सपना_समृद्ध_नेप
ालको_रचना
👉 अन्तर्राष्ट्रिय युवा दिवस २०१५ (अगष्ट १२) को नारा # पुनर्निर्माणमा_युवाको_सार्थक_स
हभागीता
👉 नेपाल सरकारको मुख्य सचिवमा डा.सोमलाल सुवेदीलाई नियुक्ति # विस२०७२साउन२०
👉 मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मला
(निर्मला जोशी)को निधन # विस२०७२असार८
👉 नेपालले T-20 विश्व बरियता प्राप्त
# सन्२०१५जुलाई५
👉 CNN हिरो २०१५ # म्यागी_डोयन (नेपालमा कार्यरत अमेरिकी नागरिक )
👉 दर्चुलाको लिपुलेक भञ्ज्याङ्लाई व्यापारिक
नाकाको रुपमा खोल्ने सम्झौता पत्रमा भारत र चीनले हस्ताक्षर # सन्२०१५मे१५ (वि.स.२०७२/२/१)
👉 WTO को १६१औं सदस्य राष्ट्र सेसेल्सले सदस्य प्राप्त#सन्२०१५अप्रिल२६
१६२औं सदस्य राष्ट्र काजाकिस्तानले
# ३०नोवेम्बर_२०१५सदस्य प्राप्त गार्यो १६४औं राष्ट्रको रुपमा अफगानिस्तानले
# १७डिसेम्बर_२०१५ मा सदस्य प्राप्त
👉 भारतको पुर्वराष्ट्रपति एपिजे अब्दुल कलमको निधन # सन्२०१५जुलाई२७
👉 वि.स.२०७२ सालको मोती पत्रकारिता पुरस्कार द्धारा सम्मानित व्यक्तित्व
# शर्मिला_सिल्भिया_राजोपाध्याय
👉 सरकारले २०७२ सालको नीति तथा कार्यक्रम प्रस्तुत#विस२०७२असार२३ (असार २७ गते व्यवस्थापिका संसदद्धारा अनुमोदन)
👉 राखेप अध्यक्ष गणेश थापालाई भ्रष्टाचारको अरोपमा २०,००० स्वीस क्रोनर (रू.२१ लाख ) जरिवाना सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुनै खेल सम्बन्धमा प्रतिबन्ध # वि .स.२०७२कार्तिक३०
👉 चौथो राष्ट्रिय कर दिवस २०७२ मंसिर १ को नारा
# समृद्ध_राष्ट्र_निर्माण_र_फराकि
लो_कराधार_करदातामैत्री_एवं_सुद
ृढ_करप्रणाली_पुर्वाधार
👉 पाकिस्तानमा ७.३ रेक्टर स्केलको भुकम्प
# २०१५डिसेम्बर७
👉 साउदी आरबको महिलाले पहिलो मतदान
# सन्२०१५डिसेम्बर१२ (नगरपालिका निर्वाचनमा)
👉 मानव विकास सुचाङ्क 'HDI' 2015
* UNDP को विश्व मानव विकास सुचाङ्कमा 0.548 अंकका
साथ 188 देशमध्ये नेपाल 146 औँ स्थानमा (अघिल्लो वर्ष145 औँ)
* भारत 130 औँ र चीन 90 औँ
* न्युन मानव विकासको देशमा नेपाल दोस्रो
* Most developed countries in the world of 2015 (HDI):
Norway - 0.944 score
Australia - 0.933 score
Switzerland - 0.917 score
No comments:
Post a Comment