Wednesday, October 5, 2016

60 प्रस्न उत्तर



1.विश्वमा सबैभन्दा बढी शिकार गरिने जीव कुन हो?
-सर्प

2. नोबेल पुरस्कार अस्वीकार गर्ने प्रथम
साहित्यकार को हुन् ?
- जर्ज बनार्ड शा

3. मदन पुरस्कार पाउने पहिलो महाकाब्य कुन हो?
- मानव

4. "नेपाल गोल्ड कप" कुन खेलमा प्रदान गरिन्छ?
- घोडा दौड

5. सौय उर्जाबाट चल्ने फ्रिजको आविष्कार
सर्वप्रथम कुन देशमा भएको हो ?
– फ्रान्स

6. इन्टरनेशनल स्ट्यान्डर्ड बुक नं (ISBN) प्रदान गर्ने नेपालको एकमात्र निकाय कुन हो ?
- केन्द्रिय पुस्तकालय किर्तिपुर

7. वि.सं २०३१ सालमा नेपाललाई शान्ति क्षेत्र धोषणा गरियोस भन्ने प्रस्तावलाई तत्काल कुन कुन देशले सर्मथन गरेका थिए ?
- चिन र पाकिस्तान

8. छाँया देखि डराउने रोगलाई के भनिन्छ ?
– साइओफोबिया

9. ‘खोल्साको सुन’ उपनामले चिनिने
नगदेबाली कुन हो ?
- अलैँची

10.हाते कागजको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?
- बाग्लुङ

11. TIME पत्रिकाले 20th CENTURY
को लागि 'PERSON OF THE CENTURY' कसलाई
घोषित गर्यो ?
- ALBERT EINSTEIN

12. WHAT IS THE NAME OF "NARAYAN GOPAL'S WIFE" ?
- पेमाला गुरुवाचार्य

13. "MISTRESS OF THE SEAS" भन्नाले कुन देशलाई जनाउँछ ?
- बेलायत

14. मनकामना केवलकारको सञ्चालन कहिले देखि भएको हो?
- वि.सं.2055 मंसिर 8

15. विश्वको पहिलो सञ्चार उपग्रहको नाम के हो ?
- Early Bird

16. चट्याङ मास्टर को खास नाम के हो ?
- KRISHNA MURARI GAUTAM

18. विश्वको पहिलो कम्प्युटरको नाम के थियो ?
– ईनियाक

19. पहिलोपटक वेदलाई अंग्रेज़ीमा कसले अनुबाद गरेको हो ?
- MAX MULLER

20. नेपालमा पर्सनल कम्प्युटर बनाउने
पहिलो व्यक्ति को हुन् ?
- मुनिबहादुर शाक्य

21. शरीरको तुलनामा मस्तिष्कको तौल बढि हुने जीव कुन हो ?
– कमिलो

22. बुढी गण्डकीको पौराणिक नाम के हो ? – यशोधरा

23. नेपालबाट सबैभन्दा नजिक पर्ने सामुद्रिक बन्दरगाह कुन हो ?
- कोलकत्ता बन्दरगाह,भारत

24. नेपालमा सर्वप्रथम सडक सौर्य बत्ती कहाँ बालिएको थियो ?
- रुपन्देहीको बुटबलमा

25. धिर शमशेरका कति भाई छोरा थिए ? -१७भाई

26. कुमारलाई दौडमा जिल्नु अघि कसले भगवान गणेशलाई आफ्ना मातापिताको परिक्रमा गर्ने सल्लाह दिएको थियो ?
 – विष्णु

27. नेपालमा क्षयरोग संग सम्वन्धित DOTS पद्धति कहिले शुरु भएको हो ?
-वि.सं. २०५४

28. चैतेती पर्व कुन जातिको पर्व हो ?
– गन्धर्व

29. श्रीपञ्चमीका दिन मनाइने सारंगी दिवस प्रथम पटक कहिले मनाइयो ?
- वि.सं. २०५९ माघ २३

30. वि.सं. २०५९ माघमा प्रकाशित भएको तुषार वर्णन काव्य कसको कृति हो ?
- लक्ष्मी प्रसाद देवकोटा

31. भलिवलका जन्मदाता कसलाई भनिन्छ ?
- विलीयम जो मोर्गान

32. सास फेर्दा लिने अक्सीजनको नामाकरण गर्ने व्यक्ति को हुन ?
- लेभोइजर

33. सुर्योदयको अवलोकन गर्न सकिने
तराइको एकमात्र स्थल सिराइचुली कुन ठाउँमा छ ?
- चितवन

34. सुपरमाइण्डको उपनाम वाट चिनिने प्रसिद्ध वैज्ञानिक को हुन ?
- स्टेफन हकिंग

35. विश्वकै पहिलो देवनागरी कम्प्युटर वनाउने नेपाली को हुन ?
- मुनी वहादुर शाक्य(सन् १९८३ मा)

36. नेपाल विफरमुक्त देश कहिले घोषणा भएको हो ?
- वि.सं. २०३४ वैसाख १

37. राणा प्रधानमन्त्री देवशमसेरले १२ वजे तोप पड्काउने चलाएको चलन कहिले अन्त्य भएको हो ?
 - वि.सं. २०४५ वैसाख १

38. अड्डा अदालतहरुमा सरकारी कामकाजहरु नेपाली भाषामा मात्र गर्न पाईने निर्णय कहिले भएको हो ?
- वि.सं.२०२१ वैसाख २

39. प्रसिद्ध साहित्यकार पारीजातको निधन कहिले भएको हो ?
 - वि.सं. २०५० वैसाख ५

40.विक्रम सम्वत् तिथीको आधारमा चलिरहेकोमा कहिले देखि गतेमा लेख्ने
चलन चलेको हो?
 --वि.सं १९६१ देखि चन्द्रशमसेरको पालामा

41.विश्वको सवै भन्दा पुरानो सम्वत् कुन हो?
-- विक्रम सम्वत्

42.नेपालको दोश्रो पुरानो अस्पताल कोशी अञ्चल अस्पतालको पुरानो नाम के हो?
 --पृथ्वी वीर अस्पताल(स्थापना वि.सं. १९४७)

43.क्लोनिंग वाट सन् १९९६ जुलाई ५
मा जन्मेको विश्वको पहिलो स्तनधारी जीव
डली नामक भेडाको निधन कहिले भयो? --२००३ फेव्रुअरी १४

44.''त्रिनेत्र गोदावारी मोहनाधाम नेपालको कुन ठाउँमा छ?''
--कञ्चनपुर र कैलाली जिल्लाको सिमानामा पर्ने मोहना नदि किनारमा (सो किनारको वाइसी विचवा क्षेत् वि.सं. २०५९ फागुन शिवरात्रीको अवसरमा नामाकरण गरिएको)

45. Shooting Star वा Falling Star के लाई भनिन्छ ?
--उल्काहरु

46. पृथ्वीको "Sister Planet" भनेर कसलाई भनिन्छ ?
--शुक्र ग्रह

47. Cotopaxi के सँग सम्बन्धित छ ?
-- ज्वालामुखी

48. हाइ सी (High Sea) भन्नाले के
बुझिन्छ ?
--सबै देशले उपयोग गर्न पाउने खुला समुन्द्र

49. काठमाण्डौँ उपत्यकाको क्षेत्रफल
कति छ ?
--६४२ वर्ग कि.मि.

50. नेपाल पृथ्वीको कुन गोलाद्धमा पर्दछ ?
-- उत्तरी गोलार्द्ध

51. भारत जस्तो स्वरुप भएको जिल्ला कुन हो ?
--संखुवासभा

52. नेपालका कुन दुई अञ्चलको क्षेत्रफल बराबर रहेको छ ?
--कोशी र जनकपुर (९६६९ वर्ग कि.मि.)

53. चक्राकार नदि भन्नाले कुन नदिलाई
चिनिन्छ ?
--कालिगण्डकी

54. रुन्चे ताल कुन जिल्लामा पर्दछ ?
--गोर्खा

55. वलेको आगो खाने चरा कुन हो ?
--लौकाट

56. कति अङ्कको 60% घटाउदा 60 नै
वाकि रहन्छ ?
-- 150

57. नेपालमा बन्यजन्तु सङ्ग्राहालय
कहाँ स्थापना गरिएको छ ?
--हेटौडा

58. ग्रहण शब्द कुन भाषाबाट लिइएको हो ?
-- ग्रिक

59.नेपाली भाषामा लेखिएको सवैभन्दा ठुलो महाकाब्य कुन हो ?
--सीतायन

60. यात्रा अमेरिकाको माया नेपालको कृतिका लेखक को हुन ?
--धनश्याम राजकर्णिकार

No comments: