Friday, August 29, 2014

बिज्ञान बिशेस

1. रिमोट कन्ट्रोलमा कुन किरणको प्रयोग भएको हुन्छ ? - ईन्फ्रा रेड रे
2. खुर्सानी कुन तत्वका कारण पिरो हुन्छ ? - क्याप्टाईसिन
 3. चालकले मादक पदार्थ खाए नखाएको जाँच्ने यन्त्रलाई के भनिन्छ ? - ब्रेथलाईजर
4. रेडियोका अबिष्कारक को हुन ? - गुग्लिल्मो मार्कोनी
 5.What is fullform of CDMA ? - Code Division Multiple Access
6. सार्वजनिक बिदाको घोषणा कुन मन्त्रालयले गर्दछ ? - गृह मन्त्रालय
 7 What is full form of ROBERT - Rocket Borne Emergency Radio Transmeter
8. सम्भोगपश्चात आफ्नो भालेलाई मारेर खाने जिव कुन हो ? - माकुरो
9. पानीजहाज चलाऊने चालकलाई के भनिन्छ ? - सि क्याप्टेन
10. बिश्वको कुन नदीमा माछा पाँईदैन ? - जोर्डन
 11. मोबाईल फोनमा प्रयोग गरीने SIM Card को पुरा रूप के हो ? - Subbscriber Identification Modules
 12. चिनलाई सार्क संगठनमा आवद्द गर्न प्रस्ताव गर्ने राष्ट्र कुन हो ? - नेपाल
13. संसारमा सबैभन्दा धेरै मानिसहरूलाई रोजगार दिने संस्थान कुन हो ? - भारतीय रेलसेवा
 14. सिंह र बघिनीबाट जन्मेका बच्चालाई के भनिन्छ ? - लाईगर
15. नेपालमा सबैभन्दा बढी पर्यटक भित्रिने स्थलमार्गको नाका कुन हो ? - सुनौली
16. 1 सेन्टीमिटर माटोको तह बन्न सामान्यतया कति बर्ष लाग्छ ? - करिब 400 बर्ष
 17. ECG नामक यन्त्र कुन अङगको परीक्षणका लागी प्रयोग गरीन्छ ? - मुटु
18. काठमाँडौबाट सबभन्दा नजिक पर्ने सार्क राष्ट्रको राजधानी कुन हो ? - थिम्पु
20. नेपालको एकीकरण हुनु अगाडि नेपाल भन्नाले कुन ठाँऊलाई मात्र बुझिन्थ्यो ? - काठमाडौं ऊपत्यका
 24. सुनको शुद्दता कुन एकाईमा नापिन्छ ? - क्यारेट
25. बिश्वमा सबैभन्दा बढी हतियारको ब्यापार गर्ने राष्ट्र कुन हो ? - अमेरिका
26. मानिसलाई सबैभन्दा बढी लाग्ने रोग कुन हो ? - दाँतको रोग
27. सय वर्षको अवधीलाई के भनिन्छ ? - शताब्दी
 28. पहाडको अध्यन गर्ने बिज्ञानलाई के भनिन्छ ? - ओरोलोजी
29. What is full form of CNN ? - Cable News Network
30. हाल बिश्वको सबैभन्दा अग्लो भवन कुन हो ? - बुर्ज खलिफा, दुबई(160 तलायुक्त)
31. बिश्वमा सबैभन्दा बढी रेमिटेन्स भित्र्याऊने देश कुन हो ? - भारत
33. जय नेपाल प्रयोग गर्ने पहिलो ब्यक्ति को हुन ? - सहिध शुक्रराज शास्त्री

No comments: