Monday, July 18, 2016

नेपालको वायुसेवा सम्बन्धी केही तथ्यहरु:


१. नेपाल वायुसेवा निगमको स्थापना: सन १९५८ जुलाइ १
२. नेपालमा पहिलो पटक बोइङ (जेट) बिमान अवतरण: बि स २०२३ फाल्गुन २५
३. बिराटनगरका लागि उडेको बिमान काङ्ग्रेस कार्यकर्ताले अपहरण गरेको: बि स
२०३० जेठ २४
४. नेपालमा सर्वप्रथम हवाईजहाज अवतरण: बि स २००६ बैशाक ११ गते
५. नेपालमा निजि विमानहरुले अन्तर्राष्ट्रिय उडान गर्न अनुमती
पाएका: वि स २०५३ कार्तिक २२ गते
६. नेपाल वायुसेवा निगमले सर्वप्रथम आफ्नो उडान: सन १९५८ जुलाइ ४ गते
सिमराबाट गरेको ।
७. नेपालमा सर्वप्रथम हवाइ दुर्घटना: बि स २०१७ कार्तिक २० गते भैरहवा
विमानस्थलमा
८. नागरिक उड्डयन प्राधिकरणको स्थापना : बि स २०५५ पुस १६ गते ( सन
१९९८ डिसेम्बर ३१)
९. अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवश: डिसेम्बर ७
१०. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय कोड: VNKT हो
भने रास्टृय कोड KTM हो ।

No comments: