पढ्ने बानीको कसरी विकास गराउन सकिन्छ भन्ने केही बुँदा दिने प्रयास गरिएको छ ।
share plz
१ कम बोल्नुहोस् बढी सोच्नुहोस् । मौनता नै सर्वोत्तम जप हो ।
२. हातमा सधैँ किताब बोक्ने बानी गर्नुहोस् चाहे त्यो देखाउनलाई मात्रै किन नहोस् ।
३. पुस्तकलाई टेलिभिजन, टेलिफोन, सुत्ने कोठा या भोजनगृहमा पनि आफू
छेउमा राख्नुहोस् ।
४. बस बिसौनी, श्रृङ्गारगृह, प्लेटर्फम, चिकित्सालय आदिको लाममा पनि
पुस्तक बोक्नुहोस् ।
५. अनौपचारिक व्यक्तिसँगको भलाकुसारीहरूमा पनि पुस्तक छेउमा
राख्नुहोस् ।
६. कामको कम तनाब भएको बेला वा फुर्सदको बेलामा पुस्तक पढ्नुहोस् ।
७. केही लेख्न लागेका बेला पनि पुस्तक छेउमा राख्नुहोस् ।
८. सामान्यतयाः पढ्ने आदत बिहानको समयमा बसाउनुहोस् र सम्भव भएसम्म
सबै पत्रपत्रिकाहरू पढ्ने गर्नुहोस् ।
९. पुस्तक उपहार दिनुहोस्, पुस्तक बाँड्नुहोस्, पुस्तक मेला वा पुस्तक
प्रदर्शनीहरूमा घुम्नुहोस् र पुस्तकको कुरा गर्नुहोस् ।
पुस्तक तपाइंँको एक्लोपनाको द्रविलो साथी हुन सक्दछ । यसलाई सधैँ जतनगर्नुहोस्, माया गर्नुहोस् र सम्मान गर्नुहोस् । एउटा कुरा चाहिँ घामजस्तैछर्लङ्ग छ कि यिनै विविध पुस्तकहरू पढेर र पढ्ने आदतको विकास गरेर तपाईंपनि भोलि ज्ञानी, बुद्धिमानी, दार्शनिक, लेखक आदि बन्न सक्नुहुनेछ ।त्यसैले आउनुहोस् हामी सबैले आजैका मितिबाट पढ्ने आदतको निर्माण गरौँ

No comments:
Post a Comment