#लोकसेवा विशेष टिप्स "
#नेपालमा वन विनाशका मुख्य-मुख्य कारणहरूको चर्चा गर्नुहोस ?(ना.सु.२०७१)
सुत्र (#राजविराजको_वन)
१) रा- राजनैतिक अस्थिरता हुनु।
२) ज- जलवायु परिवर्तन ।
३) वि- विद्यमान कानूनको प्रभावकारी कार्यान्वयनको अभाव हुनु ।
४) रा- राज्यमा बढ्दो गरिबी र बेरोजगारी हुनु।
५) ज- जनतामा वनसम्बन्धी ज्ञान,शिक्षा र चेतनाको कमी हुनु ।
६) को- कमजोर अनुगमन तथा मुल्यांकन ।
७) व- वन अतिक्रमन,चोरी,निकासी,चरिचरण र वन डढेलोजस्ता कृयाकलाप बढदै जानु ।
८) न- नदी कटान , बाढी,पहिरो नरोकिनु आदि हुन।
#नोट जिल्ला #सप्तरीको_सदरमुकाम_राजविराजमा मेरो घर भएकोले...याद गर्न सजिलो पारेको । #
From PAWAN_DEO

No comments:
Post a Comment