Friday, August 19, 2016

कार्यालय व्यवस्थापनको महत्व सुत्र सहित

कार्यालय व्यवस्थापनको महत्व
🔶🔶🔶🔶🔶🔶🔶🔶🔶🔶

➡➡Formula:(सपनाका सालाजी)⬅⬅

⏩ स- संगठनको सफलतापुर्वक सञ्चालन गर्न,
⏩प-परिवर्तन र विकासलाई आत्मसाथ गर्न,
⏩ना-नाफा/प्रवाभकारिता बृद्दी गर्न,
⏩का-कार्यमा समन्वयता र एकरुपता हासिल गर्न,
⏩सा-साधन स्रोतको अधिकतम उपयोग गर्न,
⏩ला-लागत कम गर्न,
⏩जि(जि भएनी ज सम्झिने)-जनसम्पर्क कायम गर्न वा बढाउन
↪↪Source- अधिकृत वाजे↩↩

No comments: