Saturday, September 3, 2016

नेपालमा गरिबी बढ्नुका कारणहरू लेख्दै गरिबी कम गर्ने उपायहरू उल्लेख गर्नुहोस्। सुत्र

#लोकसेवा_विशेष_टिप्स: "शक्दो शेयर गर्नु,कोपी गरे स्रोत खुलाउनु"
#नेपालमा गरिबी बढ्नुका कारणहरू लेख्दै गरिबी कम गर्ने उपायहरू उल्लेख गर्नुहोस्।
सुत्र( #आज_दर_खाने_दिन_शनिबार_पर्यो )
 १) आ- आर्थिक वृद्धिदर उच्च,दिगो,फराकिलो,न्यायिच एवं समावेशी हुन नसक्नु,
२) ज- जमिनको असमान वितरण तथा परम्परागत खेती प्रणाली,
 ३) द- दक्ष जनशत्ति निर्माणका लागि चाहिने सीप,तालिम तथा अन्य पूर्वाधारको विकास हुन नसक्नु,
४) र- रोजगारीका अवसरहरू कम हुनु, ५) खा- खराब राजनीतिक अवस्था,
६) ने-नेपालमा भौगोलिक विकटताले गर्दा उत्पादन घट्नु र लागत बढ्नु,
७) दि-देशमा सुशासनको अभावका साथै कमजोर अनुगमन प्रणाली,
 ८) श- समाजिक विभेद कायम रहनु,
९) नि- निजी क्षेत्रको सहभागिता अपेक्षित रूपमा बढ्न नसक्नु,
१०) बा- बढ्दो शहरीकरण तथा उच्च जनसंख्या वृद्धि,
 ११) र- रणनीति तथा कार्यान्वयनमा एकरूपता नहुनु,
१२) प- परम्परागत मान्यताचेतनामा कमी,
 १३) यो- योजना तर्जुमा र साधन विनियोजन प्रभावकारी नहुनु आदि। #हरितालिका_वा_तीज_पर्वको_सम्पुर्ण_महिला_साथीहरूलाई_शुभकामना! #भगवान_शिव_सवैको_मनोकामना_पुरा_गरून्।
 #from Pawan_Deo

No comments: