Sunday, October 2, 2016

नगरपालिका झापा ले लिएको खरिदार पदको प्रथम पत्रमा सोधिएका प्रश्नहरु!!


............... ............... ............... .
"Please Hit Like and share"
1. जनसङ्ख्या बढ्नुको प्रमुख कारण के हो?
-जन्मदर
2. IT पार्क कहाँ छ ?
-काभ्रेको बनेपा
3.विध्यादेवि भण्डारी कहिले राष्ट्रपति भइन ?
-072.07.11
4.नेपालको सँविधान कहिले जारि भयो ?
-072.06.03
5.लिच्छविकालमा जिल्लालाइ के भनिन्थ्यो ?
-विषय
6.नगरपालिका कुन ऐन अन्तर्गत पर्दछ ?
-स्थानिय स्वायतता ऐन 2055
7.नगरपालिकाको अन्तिम लेखापरिक्षण कसले
गर्छ ?
-महालेखापरिक्षक
8.खाम भाषा ?
-मगर
9.सिरुवा पर्व ?
-राजबँशी
10. यसपालिको विश्व शान्ति पुरस्कार ?
-कौशिला चौधरी
11. SIAL के सँग सम्बन्धित छ ?
-स्थलमण्डल
12. बाख्राको दुध बाट चिज ऊत्पादन ?
-मकवानपुर
13.नगरपालिकाको बैठको को निर्णय कसले
प्रमाणित
गर्छ ?
-सचिव
14. जनगणना 2068 अनुसार नेपालको जनघनत्व ?
-180
15. नेपालको कार्वान्ययन नभ एको कानुन ?
-नेपालको वैधानिक कानुन 2004
16.म्यानमारको चुनाबमा बहुमत ल्याउन सफल
पार्टि ?
-नेशनल लिग फर डेमोक्रेसी
17.पृथ्वि दिवश ?
-अप्रिल 22
18. माइपोखरी कहा पर्दछ ?
-इलाम
19.सुर्यमा सबैभन्दा बढि पाइने ग्यास ?
-हाइड्रोजन
20. लिम्बु भाषाको लिपी ?
-सिरिजङ्गा
21. शुक्लाफाँटा वन्यजन्तु आरक्ष ?
-कञ्चनपुर
22. 1 डिग्रि देशान्तर रेखाको फरकमा कति
समयको फरक पर्छ?
-4 मिनेट
23.भुकम्प उत्पन्न हुने पृथ्विको भित्रि केन्द्रलाइ के
भनिन्छ ?
-हाइपोसेन्टर
24. संयुक्त राष्ट्रसँघको माहासचिव बन्ने एसियाका
प्रथम व्यक्ति ?
-ऊ थान्त
25.यस पालिको पृथ्वि खेल पुरस्कार पाउने ?
-वैकुण्ढ मानन्धर
26.जोडा मिलाउने
चामल - शिखरवेशि
दहि - भक्तपुर
मुला - चित्लाङ
चिउरा - टिकनिबोडे
27. शाकाहारी र माँसाहारी दुवै खाना खाने
प्राणिलाइ के भनिन्छ ?
-सर्बहारी
28.आगो निभाउन प्रयोग गरिने यन्त्र भित्र कुन
ग्यास हुन्छ ?
-CO2
29.जनगणना 2068 अनुसार नेपालका आदिबासिहरु ?
-108
30. प्रथम विश्वयुद्धमा मारिने अष्ट्रियाका
युवराजको नाम ?
-आर्कड्युक फर्डिनेन्ड

No comments: