नेपालको कृषि क्षेत्रमा रहेका समस्याहरु
🕙🕙🕙🕙🕙🕙🕙🕒🕒🕒🕒🕒
सुत्र
🌹( पाँच कृषि उपजाउ प्रभु )
🌐🌐🌐🌐🌐🌐🌐🌐🌐🌐🌐🌐
👉कृषि = कृषियोग्य भुमी गैरकृषि प्रयोजनका लागी
प्रयोग हुने गरेको ।
👉कृषि = कृषि क्षेत्र सङ्ग समबन्धित दक्ष जनशक्तिको
अभाव रहेको ।
👉कृषि = कृषि उत्पादनको उपयुक्त भणडारन, आपूर्ति
को व्यवस्था सहज नभएको ।
👉कृषि = कृषिले आफ्नो उत्पादनको उचित मुल्य प्राप्त
गर्न नसकेको ।
👉 कृषि = कृषि क्षेत्रको व्यवसायीकरन र विविधिकरन
हुन नसकेको ।
👉उ = उपयुक्त बीउ,बिजन ,मल ,औषधिहरुको
अभाव रहेको ।
👉 प = परम्परामा अधारित कृषि प्रणाली ।
👉जा = जमिनको खण्डिकरन हुने क्रम पछिल्लो
समयमा व्यापक बन्दै जादा कृषियोग्य
जमिनको अभाव हुन गएको ।
👉उ = उर्वरता शक्ति नस्ट हुदै गएको ।
👉प्र = पर्याप्त मात्रामा सिचाइ सुविधा उपलब्ध
हुन नसकेको ।
👉भु = भु - क्षय र बाढ पहिरोको प्रकोप कायमै
रहेको ।
By Bimal Mishra
No comments:
Post a Comment