Sunday, October 2, 2016

मानिसको_शरीर_सम्बन्धि नजानी नहुने पचास वटा अनौठा तथ्यहरु !!!

#

१. भर्खर जन्मेको बच्चाका ३ सय वटा हड्डी हुन्छ । उमेर बढ्दै जाँदा केही हड्डी आपसमा मिल्छन् वयस्क हुँदासम्म मानिसमा २ सय ६ वटा हड्ड हुन्छन् ।
२. १० हजारजनामा १ जनाको आन्तरिक अं सामान्यभन्दा उल्टो हुन्छ ।
३. मानिसको तौलको १० प्रतिशत भा ब्याक्टेरियाको हुन्छ ।
४. १० प्रतिशत पुरुष र ८ प्रतिशत महिला बाँय हातवाला हुन्छन् ।
५. मानिसको टाउकोको कपाल हरेक दिन ८० वट झर्छन् ।
६. दिमागमा ८० प्रतिशत पानी हुन्छ ।
७. मधुमेहका कारण विश्वमा हरेक मिनेट ६ जनाक मृत्यु हुनेगर्छ । हरेक वर्ष ३२ लाख मानिसको मृत् मधुमेह र यससम्बन्धी कारणहरुले हुनेगर्छ ।
८. जम्मा बडी फ्याटको महिलामा ४० प्रतिशत पुरुषमा ३५ प्रतिशत नपुगेसम्म बडीफ्या स्वास्थ्यका लागि हानिकारक हुँदैंन ।
९. ब्रेकफास्टले दिनभरमा ५ प्रतिशतदेखि २ प्रतिशत क्यालोरी बर्न गर्न सहयोग गर्छ ।
१०. राता रक्तकोष २० सेकेण्डभर शरीरका स भागमा फैलन सक्छ ।
११. बच्चा जन्मदाँ घुँडाको बाहिरी हड्डी हुँदैंन २ देखि ६ वर्षको बीचमा बल्ल यो विकसित हुन्छ
१२. बच्चाको टाउको कुल उचाईको एकतिहा हुन्छ, तर २५ वर्षको उमेरमा कुल उचाईको ८ भागक एक भाग हुन्छ ।
१३. रगतको एउटा थोपामा २५ करोड कोष हुन्छन्
१४. गर्भको शिशु ३ महिनाको हुँदा हातका पन्ज विकसित हुन्छन् ।
१५. मुत्राशयको आकार लगभग एउटा सफ् बलबराबर हुन्छ ।
१६. कपालको रौं दिनको ०.३ देखि ०. मिलिमिटर बढ्छ, जुन महिनामा १ सेमिदेखि १. सेमि र वर्षमा १२ देखि १५ सेमि हुन्छ ।
१७. कडा काम गर्ने एक वयस्कले दैनिक ४ ग्यालेन ( ग्यालेन बराबर ३.७ लिटर) पसिना निकाल्छ ।
१८. स्वस्थ कलेजोले दैनिक ७ सय २० लिटर रग प्रशोधन गर्छ ।
१९. मानिसको शरीरमा तातो महसुस गर्ने २ ला अंग हुन्छन् ।
२०. मानिसको शरीरमा छुँदाखेरि महसुस गर्ने हजार अंग हुन्छन् ।
२१. शिर काटिएको २० सेकेन्डसम्म मानिसक शरीर चेतनशिल हुन्छ ।
२२. डायफ्रागम नामको मांसपेशीले मान श्वासप्रश्वास प्रक्रिया नियन्त्रण गर्छ ।
२३. भर्खर जन्मिएको बच्चाले जन्मनुअघि भएक स्नायुकोषको आधा भाग गुमाउँछ ।
२४. भर्खर जन्मिएको बच्चाको २६ अर्ब कोष हुन्छ ।
२५. नवजात शिशुको दिमाग एक वर्षमै ३ गुण चाँडो वृद्धि हुन्छ ।
२६. दुईवटा खुट्टामा ५ लाख वटा पसिना ग्रन्थ हुन्छन्, जसले एक दिनमा एक पिन्ट पसिना उत्पाद गर्छन् ।
२७. एक व्यक्तिले जीवनभरमा श्वासमार्फत्४ पाउन्ड धुलो लिन्छन् ।
२८.मानिस एक महिनासम्म खानाविना बाँच् सक्छ तर, पानीविना एक सातामात्र बाँच्न सक् ।
२९. मानिस कति अग्लो, कति पुड्को भन्ने कुर उसको जिनमात्र नभई ग्रोथ हर्मोनमा पनि पर्छ ।
३०. खाना नखाएको भन्दा नसुतेको मानि चाँडो मर्ने सम्भावना हुन्छ ।
३१. कपालको एउटा रौंले १ सय ग्रामसम्मको तौ धान्न सक्छ भने कपालको पूरै रौंले १२ टनसम्म धान् सक्छ ।
३२. छोरा जन्मन मानिसको शुक्रकिटमा ३७. एमबि पुरुष डिएनए चाहिन्छ ।
३३. मानिसको हाँच्छ्युँको गति १६६ किलोमि प्रतिघण्टा हुन्छ भने खोकी १ सय किलोमि प्रतिघण्टाको हुन्छ ।
३४. एक वर्गइन्च छालामा १३०० स्नायुकोष हुन्छन्
३५. पुरुषको भन्दा महिलाको मुटु छिटो धड्कन्छ ।
३६. एउटा पिनमा १० हजार मानवकोष अटाउ सक्छन् ।
३७. एकजना वयस्क पुरुषको वीर्यमा ५ करो शुक्रकिट हुन्छन् ।
३८. विश्वका एकतिहाई मानिसमा २०–२० भिज हुन्छ ।
३९. मरिसकेपछि मानिसको शरीर सुख्खा हुन्छ नङ र कपाल पनि दिनहुँ बढिरहेको भ्रम सिर्जन हुन्छ ।
४०. धेरै खाने मानिसको सुन्ने क्षमता कम हुन्छ ।
४१. रगत हरेक मिर्गौलाबाट ४ सय पटक वारप हुन्छ ।
४२. अमेरिकीहरु दिनहुँ १८ एकड पिज्जा खान्छन् ।
४३. एक वयस्क मानिसमा करि ७००००००००००००००००००००००००००० ( अक्टालियन) एटम हुन्छन् ।
४४. एक वयस्क पुरुषको दिमागको तौल १३७५ ग्रा हुन्छ ।
४५. एउटा केशिका (क्यापिलरी) मिलिमिटरको हुन्छ ।
४६. मानिसको शरीरमा ७ वटा साबुन बनाउ मिल्ने बोसो हुन्छ ।
४७. एक मानिसले आफ्नो जीवनकालमा १६ हज ग्यालेन पानी पिउँछ ।
४८. एक मानिसले वर्षमा सरदर १४६० वटा सपन देख्छ भने एक रातमा ४ वटा सपना देख्छ ।
४९. एक मानिस दिनमा करिब १५ पटक हाँस्छ ।
५०. दिमागको क्षतिग्रस्त कोष पूर्ण रुपमा मर्म हुन सक्दैन ।

#res.....

No comments: